बाबुरामको टिप्प्णी : घरपरिवारको र देशको अर्थतन्त्रको नियम उस्तै; आम्दानी सुको खर्च रुपैंया — OSNepal

बाबुरामको टिप्प्णी : घरपरिवारको र देशको अर्थतन्त्रको नियम उस्तै; आम्दानी सुको खर्च रुपैंया

LC (KTM) April 07, 2022 0

काठमाडौ २४ चैत । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले बचत-लगानी गर्न सिकौं भन्दै देश र जनतालाई आग्रह गरेका छन् ।

घरपरिवारको र देशको अर्थतन्त्रको नियम उही भएको बताएका नेता भट्टराईले आम्दानी सुको खर्च रपैंया भएको टिप्प्णी गरेका छन् ।

उसले घोडा चड्यो आफु धुरी१छोराछोरी भन्दा बाबुआमा फजुलखर्ची! बन्दै गएको बताएका उनले भनेका छन्,’अनि टाट पल्टिन्न?यति महॅगा र धेरै गाडी किन?अघिपछि गाडी/सुरक्षाकर्मी लस्कर किन?यत्रो भोजभते/रगरगहना किन?बचत-लगानी खै?सबै ममःभनौं!’

पुर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले भोजभते\रगरगहना भन्दा बचत-लगानी गर्न सिक पर्ने बताएका छन् ।

घरपरिवारको र देशको अर्थतन्त्रको नियम उही हो-आम्दानी सुको खर्च रूपियॉ!बेच्ने मुला किन्ने गाडी!उसले घोडा चड्यो आफु धुरी!छोराछोरी भन्दा बाबुआमा फजुलखर्ची!अनि टाट पल्टिन्न?यति महॅगा र धेरै गाडी किन?अघिपछि गाडी?सुरक्षाकर्मी लस्कर किन?यत्रो भोजभते?गरगहना किन? बचत-लगानी खै? सबै ममःभनौं!

नेता भट्टराईको ट्वीट : घरपरिवारको र देशको अर्थतन्त्रको नियम उही हो-आम्दानी सुको खर्च रूपियॉ!बेच्ने मुला किन्ने गाडी!उसले घोडा चड्यो आफु धुरी!छोराछोरी भन्दा बाबुआमा फजुलखर्ची!अनि टाट पल्टिन्न?यति महॅगा र धेरै गाडी किन?अघिपछि गाडी/सुरक्षाकर्मी लस्कर किन?यत्रो भोजभतेर?गरगहना किन?बचत-लगानी खै?सबै ममःभनौं!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर