गठबन्धन नीती,योजना,विचारधारा केही पनि नभएका केही फेस भ्यालु भएकाहरुको स्वार्थ समुह मात्र : बाँस्कोटा — OSNepal

गठबन्धन नीती,योजना,विचारधारा केही पनि नभएका केही फेस भ्यालु भएकाहरुको स्वार्थ समुह मात्र : बाँस्कोटा

LC (KTM) April 07, 2022 0

काठमाडौं २४ चैत । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री समेत रहेका गोकुल बाँस्कोटाले पाँच दलीय गठवन्धन केही फेस भ्यालु भएकाहरुको स्वार्थ समुह मात्र भउको बताएका छन् ।

नीती,योजना,कार्यक्रम,विचारधारा केही पनि नभएका केही फेस भ्यालु भएकाहरुको स्वार्थ समुह गठवन्धन भएको बताएका छन् ।

उनले भनेका छन्, ‘यो गठबन्धन भनेको के रैछ भनेर सोच्दा-जम्मा जम्मीमा नीती,योजना,कार्यक्रम,विचारधारा केही पनि नभएका केही फेस भ्यालु भएकाहरुको स्वार्थ समुह मात्र रहेछ।

झण्डा विनाका लिसाहरुको विलुप्तीकरणको सुखद सुरुवात देशले चाहेकै बताएका उनले गठवन्धन आवश्यक नभएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् , ‘यो गठबन्धन भनेको के रैछ भनेर सोच्दा -जम्मा जम्मीमा नीती,योजना,कार्यक्रम,विचारधारा केही पनि नभएका केही फेस भ्यालु भएकाहरुको स्वार्थ समुह मात्र रहेछ।झण्डा विनाका लिसाहरुको विलुप्तीकरणको सुखद सुरुवात देशले चाहेकै कुरा हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर