निर्वाचन आचारसहिंतामा त्रुटि भएको भन्दै नेकपा एमालेले आयोगको ध्यानाकर्षण गराउँदै — OSNepal

निर्वाचन आचारसहिंतामा त्रुटि भएको भन्दै नेकपा एमालेले आयोगको ध्यानाकर्षण गराउँदै

LC (KTM) April 07, 2022 0

काठमाडौं २४ चैत । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसहिंतामा त्रुटि भएको भन्दै नेकपा एमालेले आयोगको ध्यानाकर्षण गराउने भएको छ ।

आयोगले जारी गरेको आचारसंहितामा राजनीतिक दलका भ्रातृ संगठनले पनि चुनावी प्रचार प्रसार गर्न नपाउने नियम राखेपछि एमालेले यस विषयमा आयोगको ध्यानाकषर्ण गराउने भएको हो ।

बिहिबार दिउँसो १ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोरखेलको नेतृत्वमा निर्वाचन आयोगमा डेलिगेशन जान लागेको प्रचार विभाग उपप्रमुख विष्णुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर