प्रचण्डलाई 'ह्युमिलेट' गर्न फुलको माला लगाउने मारमारलाई प्रचण्डमाथि ढुंगामुढा भयो भनि अपवाह फैलाइयो — OSNepal

प्रचण्डलाई ‘ह्युमिलेट’ गर्न फुलको माला लगाउने मारमारलाई प्रचण्डमाथि ढुंगामुढा भयो भनि अपवाह फैलाइयो

LC (KTM) April 07, 2022 0

काठमाडौं २४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका विरोधीहरुलाई माओवादी र प्रचण्ड भन्ने मान्छे धेरै गाह्रो परिरहेको दावी गरेका छन् ।

बिहिबार सिरहामा आयोजित एक कार्यक्रम अध्यक्ष प्रचण्डले प्रचण्डलाई के गरी ह्युमिलेट गर्न सकिन्छ भनेर एक थरी लागि परेको बताएका उनले जनयुद्ध जनआन्दोलनका उपलव्धी उल्टाउन चाहनेहरुले आफुलाई वदनाम गर्न चाहेको बताएका छन् ।

‘सुर्खेतमा यहाँ जस्तै राम्रो कार्यक्रम भएको थियो, बाहिर आउँदा प्रचण्डलाई ढुंगामुढा गरियो भनेर फैलिएछ । यहाँ जस्तै फुल लगाउन को लागि मारामार थियो ।’ उनले भने ।

उक्त कार्यक्रममा उनले नेकपा एमाले र एमाले र राजावादी शक्तिहरूको साँठगाँठ चलिरहेको पनि खुलासा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर