कालिका भगवती मन्दिर क्षेत्रमा बिक्रीका लागि राखिएको ठेकी — OSNepal

कालिका भगवती मन्दिर क्षेत्रमा बिक्रीका लागि राखिएको ठेकी

LC (KTM) April 07, 2022 0

बागलुङ- बागलुङको कालिका भगवती मन्दिर क्षेत्रमा बिहीबारदेखि सुरु भएको चैतेदशैँ मेलामा अमलाचौर बिरौटाका व्यापारी प्रेमबहादुर चुदाराले बिक्री गर्न राख्नु भएको ठेकी । गुराँस र दारको काठबाट निर्माण गरिएको प्रति ठेकी रु आठ हजारदेखि रु १२ हजारसम्म पर्ने उहाँ बताउनुहुन्छ । तस्बिरः खेमराज गौतम÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर