आफ्नै दाइले ... गरेपछि दाइको बच्चाकी आमा बन्न बाध्य बनिन् यि बहिनी — OSNepal

आफ्नै दाइले … गरेपछि दाइको बच्चाकी आमा बन्न बाध्य बनिन् यि बहिनी

LC (KTM) May 11, 2021 0

नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् । बहिनीले आफ्नो दाइले करणी गरेपछि बच्चा जन्मिएको बताएकी छन् ।

आफ्नो दाइ विरुद्ध यस्तो कर्तुत गरेको उजुरी दिन उनी पुलिस चौकी पुगेपछि घ’टना सार्वजनिक भएको हो । अहिले काखमा बच्चा बोकेर न्यायका लागि ती युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पीडित युवतीले आफ्ना दाइले दिल्लीमा लगेर पटक पटक करणी गरेको र अहिले काखमा भएको बच्चासमेत दाइको भएको बताएकी छन् । कयौँ महिनादेखि दाइले नै आफूलाई करणी गरेको उनले पु’लिसमा बयान दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर