मेलम्ची खानेपानी आयोजनाको उद्घाटन पर्सी फेरी पनि हुने, गत वर्ष पनि भएको थियो उद्घाटन — OSNepal

मेलम्ची खानेपानी आयोजनाको उद्घाटन पर्सी फेरी पनि हुने, गत वर्ष पनि भएको थियो उद्घाटन

LC (KTM) April 10, 2022 0

काठमाडौं-मेलम्ची खानेपानी आयोजना पर्सी मगंलबार फेरी पनि उदरघाटन हुने भएको छ । स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्ने बताइएको छ ।

मेलम्चीको उद्घाटनपछि काठमाण्डौ उपत्यकामा पानी सहज रुपमा वितरण गनेगरी सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । गएको वर्ष उद्घाटन भएको मेलम्ची पूर्व प्रधानमन्त्री भट्टराईले २०५१ सालमा मेलम्ची काठमाण्डौमा ल्याउने परिकल्पनासहित घोषणा गरेका थिए ।

पूर्व प्रधानमन्त्री भट्टराईले २०५१ सालमा मेलम्ची काठमाण्डौमा ल्याउने परिकल्पनासहित घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर