प्रदेश-२ मा माओवादीको अपमान,अब सरकारमा नजाने — OSNepal

प्रदेश-२ मा माओवादीको अपमान,अब सरकारमा नजाने

LC (KTM) June 09, 2021 0

काठमाडौँ २६ जेठ । प्रदेश २ को सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । दुई मन्त्रालय मागेको माओवादीले अन्तिममा आएर एक मन्त्रालय दिने भनेपछि आफ्नो अपमान भएको भन्दै अब सरकारमा माओवादी नजाने भएको छ ।

आज भएको बैठकमा एउटा त्यो पनि कानुन तथा प्रदेश सभा मामिला मन्त्रालय मात्र दिने भएपछि सरकारमा सहभागी नहुने भएको हो । प्रदेश सभा सदस्य जगत यादवले आफुहरुलाई अपमान जनक व्यवहार गरेकोले अब सरकारमा नजाने निश्चित भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर