• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

प्रदेश-२ मा माओवादीको अपमान,अब सरकारमा नजाने

प्रदेश-२ मा माओवादीको अपमान,अब सरकारमा नजाने


  • ओएसनेपाल
  • जेष्ठ २६ २०७८, बुधबार
  • ४:०१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 4.8K
    SHARES

    काठमाडौँ २६ जेठ । प्रदेश २ को सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । दुई मन्त्रालय मागेको माओवादीले अन्तिममा आएर एक मन्त्रालय दिने भनेपछि आफ्नो अपमान भएको भन्दै अब सरकारमा माओवादी नजाने भएको छ ।

    आज भएको बैठकमा एउटा त्यो पनि कानुन तथा प्रदेश सभा मामिला मन्त्रालय मात्र दिने भएपछि सरकारमा सहभागी नहुने भएको हो । प्रदेश सभा सदस्य जगत यादवले आफुहरुलाई अपमान जनक व्यवहार गरेकोले अब सरकारमा नजाने निश्चित भएको उनले बताए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com