म्याग्दीको पर्यटकीयस्थल बेलढुङ्गामा पर्यटक भीड — OSNepal

म्याग्दीको पर्यटकीयस्थल बेलढुङ्गामा पर्यटक भीड

LC (KTM) April 15, 2022 0

म्याग्दी- म्याग्दीको पर्यटकीयस्थल बेलढुङ्गामा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटक बाजागाजाका साथ रमाइलो गर्दै । म्याग्दी र बागलुङबाट एकैपटक पुगेका पर्यटकले बिहीबार र शुक्रबार बेलढुङ्गामा थेगिनसक्नुको भीड छ । तस्वीर ः ध्रुवसागर शर्मा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर