खिरेगाउँमा ढकमक्क फूलेकाे कागते फूल — OSNepal

खिरेगाउँमा ढकमक्क फूलेकाे कागते फूल

LC (KTM) April 15, 2022 0

बैतडी- बैतडीको दाेगडाकेदार-३ खिरेगाउँमा ढकमक्क फूलेकाे कागते फूल । तस्बिरः विनाेदसिंह विष्ट,रासस

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक वैशाख ३ मा- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही वैशाख ३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर