खेतमा काम गर्दे गरेकी १४ वर्षीया किशोरीलाई लखेटी लखेटी इज्जत लुटे २५ वर्षीय गगनले — OSNepal

खेतमा काम गर्दे गरेकी १४ वर्षीया किशोरीलाई लखेटी लखेटी इज्जत लुटे २५ वर्षीय गगनले

LC (KTM) April 17, 2022 0

बर्दिया, ४ वैशाख -बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरेको छ ।

सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कामीले सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेका थिए । ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर