आफूले चढ्दै आएको गाडी फिर्ता गर्दै उपप्रमुख — OSNepal

आफूले चढ्दै आएको गाडी फिर्ता गर्दै उपप्रमुख

LC (KTM) April 19, 2022 0

तनहुँको शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख सविता रसाइली सोमबार आफूले चढ्दै आएको गाडी प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई फिर्ता गर्दै । स्थानीय तह निर्वाचनमा सरकारी गाडी प्रयोग नगर्न उहाँले गाडी फिर्ता गरेको हो । तस्वीर ः कृष्ण न्यौपाने, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर