फेमिलीम्यानका मनोजले लिए १० करोड पारश्रमिक , किन यति फेमश बन्दैछ यो वेभ सिरीज ? — OSNepal

फेमिलीम्यानका मनोजले लिए १० करोड पारश्रमिक , किन यति फेमश बन्दैछ यो वेभ सिरीज ?

LC (KTM) June 10, 2021 0

भारतीय मनोरञ्जनको क्षेत्रमा अहिले वेब सिरीज फेमिलीम्यानले एकदमै ठुलो चर्चा बटुलेको छ । सबैको ध्यान यस वेब सीरिजले तानेको छ । एउटा पुलिस अफिसर जस्ले आफ्नो परिवार संगै कसरी आफ्नो ड्युटीलाई समेत निर्बाह गरिरहेको हुन्छ भन्ने कुरालाई यस वेभ सीरिजले दर्शाएको छ ।

पहिलो श्रृंखलाको सफलता संगै दोस्रो श्रृंखला समेतले चर्चा बटुल्न झनै सफल भएको छ । अमेजन प्राइममा रिलिज भएको ‘फेमिलीम्यान’को दोस्रो शृंखलामा दक्षिण भारतीय अभिनेत्री सामान्था अक्केनेनी र मनोज बाजपेयीको शसक्त अभिनय देख्न सकिन्छ ।

पहिलो सिरीजको सफलता संगै दोस्रो सीरिजमा निर्माताले मनोज बाजपायीलाई १० करोड रुपैँया दिएका छन् भने सामान्थाले ४ करोड लिएको भारतीय संचारमाध्यम हरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर