भोलीबाट खाद्य पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने भएपनि, निजि निर्माणको लागि सवारी साधन चलाउन भने रोक — OSNepal

भोलीबाट खाद्य पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने भएपनि, निजि निर्माणको लागि सवारी साधन चलाउन भने रोक

LC (KTM) May 11, 2021 0

काठमाडौं २८ बैशाख । कोरोना संक्रमण बढेसँगै अब विवाह व्रतबन्ध जस्ता भोजभतेर कार्यक्रममा १० जना भन्दा बढी सहभागी हुन रोक लगाइएको छ ।

आज मंगलबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निण्र्या गर्नुका साथै निषेधाज्ञा थप जेठ १३ गते थप्ने निणर्य गरेको हो ।भोलीबाट खाद्य पसलहरु भने बिहान १० बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै, बैठकले निजि निर्माणको लागि सवारी साधन चलाउन नदिने समेत निर्णय भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर