अभिनेत्री साई पल्लवीले दुई करोड दिँदा पनि फेयरनेस क्रिमको विज्ञापन गर्न किन गरिन अस्विकार ? यस्तो छ अनौठो कारण — OSNepal

अभिनेत्री साई पल्लवीले दुई करोड दिँदा पनि फेयरनेस क्रिमको विज्ञापन गर्न किन गरिन अस्विकार ? यस्तो छ अनौठो कारण

LC (KTM) May 11, 2021 0

एजेन्सी(बलिउड अभिनेत्री साई पल्लवीको जन्म ९जन्म ९ मई १९९२०,मा भएको हो । उनि एक सफल अभिनेत्री मात्र नभई असल छोरी समेत रहेकी छिन् । उनले दर्जनौ फिल्लमा अभिनय गरेर चर्चामा आएकी छिन् ।

उनि बलिउडमा बिभिन्न कारणले चर्चामा आइरहन्छिन् । २९ वर्षीया नायिका पल्लबीलाई दुई करोड भारुको बिज्ञापनको अफर गरिएको थियो । उनलाई फेयरनेस क्रिमको विज्ञापन अफर गरेपछाडि उनले अस्विकार गरेकी हुन् ।

सुन्दरताकी खानि उनले एक अन्तबार्तामा यस्तो बिषयमा खुलेर कुरा गरेकी छिन् । उनले मुस्कुराउदै भनिन् । कालो भारतीय रङ हो,’ ‘हामी विदेशीसँग ‘तिमीहरूको छालाको रङ सेतो किन छ रु’ भनेर सोध्न सक्दैनौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर