समयमै आइसीयू नपाएपछि बुहारीलाई बचाउन सकिएन् भन्दै भाबुक बने नारायणकाजी श्रेष्ठ — OSNepal

समयमै आइसीयू नपाएपछि बुहारीलाई बचाउन सकिएन् भन्दै भाबुक बने नारायणकाजी श्रेष्ठ

LC (KTM) May 11, 2021 0

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले समयमै आइसीयू नपाएपछि बुहारीलाई बचाउन नसकिएको बताएका छन् । श्रेष्ठकी बुहारी निर्मला वैद्यको कोभिड–१९ संक्रमणले उपचारर भइरहेको बेला निधन भएको हो । आइसीयू र भेन्टिलेटरको खोजी गरेको भएपनि पाउन नसकिएको र अन्तिम समयमा ट्रमा सेन्टरमा आइसीयू फेला परेपनि समयमा नपाउदा उनले ज्यान गुमाएको श्रेष्ठले बताए ।

केही दिन देखि नै अस्पतालहरुको ढोका ढक्ढक्याउदा शुरुमा इमर्जेन्सी र अक्सिजन सहितको बे।डसमेत नपाएको उनले बताए ।निर्मलाका श्रीमान पनि कोरोनासँग जुधिरहेको बताइएको छ ।श्रेष्ठले महामारीको यस्तो बेलामा सरकारले वे’वास्ता गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर