मोटोपनले हैरान हुनुहुन्छ ? यस्ता छन् घिउ खादा हुने फाइदाहरु — OSNepal

मोटोपनले हैरान हुनुहुन्छ ? यस्ता छन् घिउ खादा हुने फाइदाहरु

LC (KTM) April 26, 2022 0

एजेन्सी- घिउ स्वादका लागि मात्र नभइ स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । घिउ विभिन्न कुराहरुमा प्रयोगमा आउने गदर्छ यो पुजा पाठ र खानामा बढी उपयोग हुने गदर्छ घिउ चिल्लोपदार्थ हो तर, यसको खान पानमा भने ध्यान पु¥याउनुपर्छ । घिउ सेवन गर्दा विभिन्न किसिमका फाईदा हुन्छन् ।

घिउ सेवन गर्नाले छालामा चमक ल्याउने गदर्छ यसको बढीइ प्रयोग गर्नाले स्मरण शक्तिमा पनि सकरात्मक प्रभाव पार्छ र यसले कब्जियतका बिरामीलाई निकै फाइदाजनक हुन्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।घिउको सेवनले मधुमेहको समस्या समाधानमा मद्दत पु९याउँछ ।

घिउले शरीरलाई आरामदायी बनाउनका साथै निद्रामा सहयोग पु९याउँछ । यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरा घटाउनसमेत काम गर्छ । र यसको सेवन गर्नाले विभिन्न रोग संग लड्ने क्षमता बृदि गदर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर