उपेन्द्र यादव र बाबुरामलाई सधै काखी च्याप्ने देउवालाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने ठाकुर पक्षको तयारी — OSNepal

उपेन्द्र यादव र बाबुरामलाई सधै काखी च्याप्ने देउवालाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने ठाकुर पक्षको तयारी

LC (KTM) May 11, 2021 0

काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न कुनै पनि हालतमा नदिने तयारीमाजनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष रहेको छ ।सधैँ उपेन्द्र यादव र डा। बाबुराम भट्टराईलाई काखी च्याप्नुका साथै देउवाले मधेशका मुद्दामा नबोलेपछि आफूहरूले देउवालाई प्रधानमन्त्री बन्न नदिने ठाकुर पक्ष रहेको छ ।

मधेशका मुद्दामा ध्यान नदिइ एक पक्षलाई मात्र चेप्ने काम भएमा नयाँ सरकार र चुनावी सरकारको नेतृत्व पनि देउवाको हातबाट फुस्किने माठाकुर पक्ष रहेको छ । याँ सरकारको पक्षमा आफूहरू नरहेको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ नपुर्याएको पनि ठाकुर पक्षका एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर