‘तिम्रो जितमा उत्सव मनाउने मान्छु हुँ म’ : गायिका समीक्षा अधिकारी — OSNepal

‘तिम्रो जितमा उत्सव मनाउने मान्छु हुँ म’ : गायिका समीक्षा अधिकारी

LC (KTM) April 29, 2022 0

काठमाडौं :

गायिका समीक्षा अधिकारीले भाबुक स्टाटस लेखेकी छन् । उनको स्टाटसमा धेरैले विभिन्न खाले प्रतिकृया दिएका छन् ।

दुई महिना ११ दिनपछि गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु तिम्रो लागि आफैंलाई पार्न सक्छु तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु भन्दै स्टाटस लेखेकी हुन् ।

गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी उनले यो स्टास लेखेपछि धेरलेैे यो स्टाटसलाई विभिन्न अर्थले अर्थाराखेका छन् ।

समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ । पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी समिक्षाले जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर