बढाइएको मूल्य तिर्दा पनि खाना पकाउने ग्याँस लिन अझै पालो पर्खनुपर्ने , सहज हुन अझै दिन लाग्ने — OSNepal

बढाइएको मूल्य तिर्दा पनि खाना पकाउने ग्याँस लिन अझै पालो पर्खनुपर्ने , सहज हुन अझै दिन लाग्ने

LC (KTM) April 29, 2022 0

काठमाडौं -ग्याँस सहज हुन अझै केही दिन लमग्ने भउको छ । बजारमा मागअनुसारको आपूर्ति नभएको कारण उपभोक्ताले खाना पकाउने ग्याँस लिन अझै पालो पर्खिरनुपरेको हो । पछिल्लो पटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइएपनि उपभोक्ताले ग्याँस अभावको समस्या झेलिरनु परिरहेको छ ।

चैत महिनामा राष्ट्रिय पेट्रोलियम संस्थागत समन्वय समितिले १० दिनसम्म ढुवानी रोकेको कारण अहिलेसम्म काठमाडौंमा उपत्यकालगायत देशभरै बजारमा ग्याँसको अभाव भएको हो । बजारमा मागअनुसारको आपूर्ति नभएको कारण उपभोक्ताले खाना पकाउने ग्याँस लिन अझै पालो पर्खिरनुपरेको छ । बढाइएको मूल्य तिर्दा पनि अझै उपभोक्ताले सहज रुपमा ग्याँस पाउन नसकेपछि समस्या भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर