मन्जुश्री फाइनान्सको सीइओमा नारायण सुबेदी नियुक्त — OSNepal

मन्जुश्री फाइनान्सको सीइओमा नारायण सुबेदी नियुक्त

LC (KTM) April 29, 2022 0

काठमाडौं १६ वैशाख । मन्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नारायण सुबेदी नियुक्त भएका छन् ।

बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाको कार्यकाल वैशाख २१ गते सकिनै लाग्दा सुबेदीलाई सीइओमा नियुक्त गरिएको हो ।

बिहिबार बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई यही वैशाख २२ गते देखि लागु हुने गरि चार वर्षको लागि सीइओर्मा नियुक्त गरिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर