वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा — OSNepal

वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

LC (KTM) May 03, 2022 0

काठमाडौ २० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ । वैशाख ३० स्थानीय तह निर्वाचन हुने भएको छ ।

जनसत्ता र जनमुक्ति सेना निर्माण गरि सशस्त्र जनविद्रोह मार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा अग्रसर बनौं भन्ने नाराका साथ तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको घोषणा गरेको हो ।

पार्टी महासचिव कमरेड नेपालद्वारा सोमबार जारी विज्ञप्ति नै जारी गरिएको थियो ।
यता सरकारले भने निर्वाचनको दिन सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर