वीरेन्द्रनगरको खुलामञ्च क्षेत्रमा ढकमक्क फुलेको गुलमोहर — OSNepal

वीरेन्द्रनगरको खुलामञ्च क्षेत्रमा ढकमक्क फुलेको गुलमोहर

LC (KTM) May 06, 2022 0

सुर्खेत- सुर्खेत वीरेन्द्रनगरको खुलामञ्च क्षेत्रमा ढकमक्क फुलेको गुलमोहर । आर्कषक गुलमोहरको रुखमुनी तस्बिर, सेल्फी लिने र टिकटक बनाउनेहरुको भीड लाग्ने गरेको छ । तस्बिर ः प्रकाश अधिकारी÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर