ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा दुई जना प्रकाउ — OSNepal

ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा दुई जना प्रकाउ

LC (KTM) May 06, 2022 0

सिरहा २३ वैशाख । ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा धनगढीमाइ नगरपालिका-१२ बस्ने २७ वर्षीय अमन मगर र सोही ठाउँ बस्ने ४० वर्षीय मिन बहादुर मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी आएका उनीहरुले ड्यूटीमा रहेको प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर