कांग्रेसको पदाधिकारीको बैठक सभापति देउवाको निवास बुढानिलकण्ठमा सुरु — OSNepal

कांग्रेसको पदाधिकारीको बैठक सभापति देउवाको निवास बुढानिलकण्ठमा सुरु

LC (KTM) May 11, 2021 0

काठमाडौँ २८ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सुरु भएको हो ।

बैकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाश शरण महत, कोषाध्यक्ष सीतादेवी यादव, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिहं, प्रमुख सचेतक बालकृष्ण खाँड, सचेतक पुष्पा भुसाल,केन्द्रीय सदस्य रमेश लेखक छन्।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर