अहिलेको अवस्थामा मुख्यमन्त्री पोखरेलले कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्छ : थापा — OSNepal

अहिलेको अवस्थामा मुख्यमन्त्री पोखरेलले कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्छ : थापा

LC (KTM) June 13, 2021 0

काठमाडौं ३० जेठ । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री गगन थापाले गण्डकी प्रदेशमा मुख्यमन्त्रीको पदमा पार्टीका कृष्णचन्द्र नेपाली (पोखरेल) नियुक्त भएकाले शुभकामना दिएका छन् । नेता थापाले ट्वीटर मार्फत गण्डकी प्रदेशको मुख्यमन्त्री भएकोमा कृष्णचन्द्र नेपालीलाई हार्दिक वधाइ शुभकामना दिएका हुन् ।

राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको यो समयमा जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन थापाले पोखरेललाई आग्रह समेत गरेका छन् । झन् प्रदेश सरकारहरूले त आफ्नो अस्तित्व बोध नै गराउन नसकेको अवस्थामा अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्छ।हार्दिक शुभकामना थापाले भनेका छन् ।

थापाले लेखका छन्, गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएकोमा कृष्णचन्द्र नेपालीलाई हार्दिक वधाइ शुभकामना !राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको छ।झन् प्रदेश सरकारहरूले त आफ्नो अस्तित्व बोध नै गराउन नसकेको अवस्थामा अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्छ।हार्दिक शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर