खाद्यान्न अभावमा समस्या भोग्दै आएका डोल्पाका नागरिकलाई चामल वितरण — OSNepal

खाद्यान्न अभावमा समस्या भोग्दै आएका डोल्पाका नागरिकलाई चामल वितरण

LC (KTM) May 11, 2021 0

जाजरकोट, २७ वैशाख – डोल्पोबुद्ध गाउँपालिका डोल्पामा वितरण गर्न प्रशासकीय केन्द्र धो ल्याएको चामल लिन आएका स्थानीयवासी । चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतबाट खाद्यान्न अभावका कारण समस्या भोग्दै आएका नागरिकलाई वितरण गर्न यहाँ ल्याइएको हो । तस्बिरः हेमन्त केसी÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर