मनाङेको प्रतिरक्षा गर्दै भट्टराईले भने-कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न,समाज/राज्यले मान्छेलाई अपराधी बनाउॅछ — OSNepal

मनाङेको प्रतिरक्षा गर्दै भट्टराईले भने-कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न,समाज/राज्यले मान्छेलाई अपराधी बनाउॅछ

LC (KTM) June 13, 2021 0

काठमाडौं ३० जेठ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषाद् अध्यक्ष डा. बाबुराम भट्टराईले कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाजरराज्यले मान्छेलाई अपराधी बनाउॅने बताएका छन् । नेता भट्टराईले राजीव गुरूंग दिपक मनोङे हरूले नयॉ जीवन र नयॉ भूमिका चाहन्छन् भने किन त्यसलाई बञ्चित गर्ने भन्दै पूर्वाग्रह पनि राख्न नहुने भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

गण्डकी प्रदेशमा मन्त्री बनेका मनाङे र मेरो भेटलाई विभिन्न मिडिमयामा टिकाटिप्पणी भएका छन्, तर यसलाई अन्यथा नमान्ने पनि नेता भट्टाराईले बताएका छन् । समाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले भनेका छन्, मेरो सुविचारित र अनुभवजन्य मान्यता छ कुनै पनि मान्छे जन्मजात अपराधी हुन्‍न । समाजरराज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीयरजातियरलैंगिक विभेद भएको समाजमा राज्य /समाजको वर्चस्वशाली तप्काले उत्पीडितरबहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ।

अत :अपराध र अपराधी एक सापेक्ष अवधारणा हो, जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा बस्दै आएको बताएका भट्टराईले खुला रूपमा रहनुपर्ने मान्छे जेलमा रहेको बताएका छन् । मैले २०५९र(६) सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेलरबन्दीगृहको भ्रमण गरेपछि भनेको थिएॅ( नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन् अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्।त्यही सोचका साथ आफु प्रम छॅदा मैले जेलसुधारनिम्ति तत्कालीन सांसद देवी खॅड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएॅ,जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन। भट्टराईले भनेका छन् ।

भट्टराईले लेखेका छन् , राजीव गुरूंग (दीपक मनांगे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसंग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न।
मेरो सुविचारित र अनुभवजन्य मान्यता छ( कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाजरराज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीयरजातियरलैंगिक विभेद भएको समाजमा राज्यरसमाजको वर्चस्वशाली तप्काले उत्पीडितरबहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ।अतस्अपराधरअपराधी एक सापेक्ष अबधारणा हो।

मैले २०५९र(६) सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेलरबन्दीगृहको भ्रमण गरेपछि भनेको थिएॅ( नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्सअनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्।त्यही सोचका साथ आफु प्रम छॅदा मैले जेलसुधारनिम्ति तत्कालीन सांसद देवी खॅड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएॅ,जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन।
रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयॉ जीवन र नयॉ भूमिका चाहन्छन् भने किन बन्चित गर्नेरु किन पूर्वाग्रह राख्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर