आज ह्वात्तै घट्यो सुनको मूल्य — OSNepal

आज ह्वात्तै घट्यो सुनको मूल्य

LC (KTM) May 15, 2022 0

काठमाडौं -साताको पहिलो दिन आज सुन(चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा १३ सय रूपैयाँले घटेर ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने सुन प्रतितोला ९७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको थियो ।

अघिल्लो साता आइतबार सुन प्रतितोला ९८ हजार रूपैयाँ र चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति‍औंस १८ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर