अक्सिजन अभावमा एउटा सिलिन्डरबाट दुईजना बिरामीलाई अक्सिजन दिइँदै — OSNepal

अक्सिजन अभावमा एउटा सिलिन्डरबाट दुईजना बिरामीलाई अक्सिजन दिइँदै

LC (KTM) May 11, 2021 0

तुलसीपुर, २८ वैशाख – दाङको शान्तिनगर गाउँपालिकामा अक्सिजन अभाव हुँदा एउटा सिलिन्डरबाट दुईजना बिरामीलाई अक्सिजन दिइँदै । अहिले जिल्लामा अक्सिजन अभाव छ । तस्बिर ः शान्तिनगर गाउँपालिका÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर