कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने — OSNepal

कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने

LC (KTM) May 11, 2021 0

काठमाडौं २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । आज सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारीहरुको बैठकले देउवाकै नेतृत्वमा सरकार बनाउने निणर्य गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा भित्रै नेपाली कांग्रेसको सरकार बन्ने भएको बुझिएको छ । माओवादी केन्द्रले साथ दिने निश्चित भएपछि अन्तिम सम्म जनता समाजवादी पार्टीले पनि साथ दिने बुझिएको छ ।

एमालेकै माधव नेपाल समुहले समेत कांग्रेसको नेतृत्वमा नै नयाँ सरकरा गठन गर्न साथ दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर