आज थप ९३१७ जना कोरोना संक्रमितको पुष्टि हुँदा, ५२२५ जनाले जिते कोरोनालाई — OSNepal

आज थप ९३१७ जना कोरोना संक्रमितको पुष्टि हुँदा, ५२२५ जनाले जिते कोरोनालाई

LC (KTM) May 11, 2021 0

काठमाडौं २८ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ३ सय १७ जना कोरोना संक्रमित थपिँदा ५ हजार २२५ जना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोनाबाट ३ लाख १२ हजार १९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २१ हजार ३ सय १६ नमुना परीक्षणमा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो । आज एकै दिन २ स्य २५ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर