खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्र : मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्,मिलेर बस्नू भन्ने फैसला गर्नू ! — OSNepal

खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्र : मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्,मिलेर बस्नू भन्ने फैसला गर्नू !

LC (KTM) June 14, 2021 0

काठमाडौं ३१ जेठ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्र भन्दै चार वटा बुँदामा प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका छन् ।

हिजो निवार्चन आयोगले पार्टीको दुवै पक्षले गरेको कारवाही अवैध भनी रद्ध गरेपछि आगोगको फैसलामा ओलीको आत भएको भन्दै अध्यक्ष उपेन्द्र यावद समुहले विरोध जनाउँदै आएको छ ।

“खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्र : कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू !चोरलाई पनि मैले चोरेको हैन,उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू।मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्,मिलेर बस्नू भन्ने फैसला गर्नू ! वाह !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर