पुर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना — OSNepal

पुर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

LC (KTM) June 14, 2021 0

काठमाडौँ ३१ जेठ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ४ / ५ दिनदेखि आएको ज्वरो नघटेपछि नेता खनाललाई आज सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएका खनालको स्वास्थ्य स्थिति थाहा पाउन अहिले परिक्षण चलिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर