सौगात र सलोनको मुख्य भुमिका रहेको फिल्म ‘घनचक्कर’को ट्रेलर यस्तो बनेर आयो — OSNepal

सौगात र सलोनको मुख्य भुमिका रहेको फिल्म ‘घनचक्कर’को ट्रेलर यस्तो बनेर आयो

LC (KTM) May 24, 2022 0

काठमाडौं । सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘घनचक्कर’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा युवाहरुको सपनालाई कसरी घनचक्करमा पारिन्छ भन्ने विषयलाई देखाउन खोजिएको छ ।

फिल्ममा मुख्य कलाकार सौगात र सलोनका साथै जेबी डीसी, शिशिर भण्डारी, आशान्त शर्मा, करिश्मा लामा लगायत कम कलाकारको अभिनय रहेको छ । जितेन्द्र राजोपाध्यायको निर्देशन रहेको फिल्ममा सम्पादन मित्र डी गुरुङको रहेका छ फिल्मका निर्माता करुणा अर्याल र संगम भट्ट हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् ।

असार १० गतेदेखि देशभरका सिनेमा हलमा फिल्म लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर