प्रतिक्रान्तिकारीहरू सत्तामा क्रान्तिकारीहरू सडकमा आएकाले अब फेरि सरकारको विरुद्धमा अर्को पुस्ताले लड्न नपरोस् — OSNepal

प्रतिक्रान्तिकारीहरू सत्तामा क्रान्तिकारीहरू सडकमा आएकाले अब फेरि सरकारको विरुद्धमा अर्को पुस्ताले लड्न नपरोस्

LC (KTM) June 14, 2021 0

काठमाडौँ ३१ जेठ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिक्रान्तिकारीहरू सत्तामा : क्रान्तिकारीहरू सडकमा! दलालहरू हिरो:देशभक्तहरू भिलियन !भएको बताएका छन् । नेता भट्टराईले ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिँदै अब अर्को पुस्ता लड्न नपरोस् भनेका छन् ।

आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध/जनआन्दोलन/मधेसविद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु नै हो बताएका भट्टराईले क्रान्तिकारीहरु सडकमा भएको स्पष्ट पारेका हुन् । विडम्बना प्रतिक्रान्तिकारीहरू सत्तामास क्रान्तिकारीहरू सडकमा ! दलालहरू हिरोसदेशभक्तहरू भिलियन ?
सावधान : अर्को पुस्ता लड्न नपरोस्१ उनले भने ।

“आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध/जनआन्दोलन/मधेसविद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनुनै हो।तर विडम्बना:प्रतिक्रान्तिकारीहरू सत्तामा; क्रान्तिकारीहरू सडकमा! दलालहरू हिरो;देशभक्तहरू भिलियन!
सावधान:अर्को पुस्ता लड्न नपरोस्!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर