आफ्ना एजेण्डामा स्पष्ट भएका ओली एक्लै छन् ,रहन्छन्, यही हो ओलीको विषेशता : बाँस्कोटा — OSNepal

आफ्ना एजेण्डामा स्पष्ट भएका ओली एक्लै छन् ,रहन्छन्, यही हो ओलीको विषेशता : बाँस्कोटा

LC (KTM) June 14, 2021 0

काठमाडौं ३१ जेठ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली एक्लो छन् र एकैलै रहने बताएका छन्ख । पुर्व पाँच प्रधानमन्त्रीको स्वार्थको भारी बोकेर आफुहरु किन सँगै रहने बताएका नेता बाँस्कोटाले ओलीलाई हटाउन नसकेर गनगन गर्न थालेको समेत बताएका छन् ।

पाँच पूर्व प्रधानमन्त्री सँधै त एकै ठाउँमा रहेको सुनाएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली एक्लो रहेको र रहने पनि बताएका छन् । उनले पाँच पूर्व प्रधानमन्त्रीको स्वार्थको भारी बोकेर किन सँगै रहनु रु बाँस्कोटाले प्रश्न गरेका छन् । ट्वीटर मार्फत नेता बाँस्कोटाले आफ्ना एजेण्डामा स्पष्ट अरुका प्रतिकृया त आउछन जान्छन यही नै हो ओलीको विशेषता भनेका छन् ।

बाँस्कोटाको ट्वीट -‘पाँच पुर्वप्रम सधै त एकै ठाउँमा थिए,प्रम ओली एक्लो छन,रहन्छन । यीनका स्वार्थको भारी बोकेर किन सँगै रहनुरुहटाउन नसक्ने निश्चित भएपछिको गनगन।ओली बिशेषता नै यहि हो(आफ्ना एजेण्डामा स्पष्ट अरुका प्रतिकृया त आउछन जान्छन।जसपा डल्लै आफुतिर नउभिएपछिको रुवावासी नत्र लड्डुलालले दीप बाल्थे।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर