शिक्षक संघको अध्यक्षमा सानोभाइ — OSNepal

शिक्षक संघको अध्यक्षमा सानोभाइ

LC (KTM) May 30, 2022 0

सानोभाइ कार्की अखिल नेपाल शिक्षक संघको अध्यक्षमा चयन भएका छन्। बुटवलमा सम्पन्न संघको चौथो महाधिवेशनले पुनः कार्कीलाई नै अध्यक्ष चुनेको हो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा अजय गिरी, उपाध्यक्षमा गीता कार्की र कृष्ण आचार्य चुनिएका छन् । चक्रपाणि पौडेलले भने फेरी पनि महासचिवको जिम्मेवारी पाएका छन् ।

यस्तै, सचिवमा बालाराम पोखरेल र महिला सचिवमा सुनमाया ढकाल चयन भएका छन्। कोषाध्यक्षमा टेकबहादुर थापा लगायत अन्य सदस्यहरु चयन भएका छन्।जेठ १४ गतेदेखि तीन दिनसम्म चलेको महाधिवेशनले ४ सल्लाहकार र २७ सदस्यीय केन्द्रीय समिति समेत छनौट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर