८० वर्षीया हजुरआमाले वजनदार वेट लिफ्टिङ्ग उठाउन नातीसँग गरेको प्रतिस्पर्धा भाइरल — OSNepal

८० वर्षीया हजुरआमाले वजनदार वेट लिफ्टिङ्ग उठाउन नातीसँग गरेको प्रतिस्पर्धा भाइरल

LC (KTM) June 01, 2022 0

काठमाडौँ :

सामाजिक संजालमा एक भिडियो भाइरल बनेको छ । भाइरल भिडियामा ८० वर्षीया हजुरआमाले वजनदार वेट लिफ्टिङ्ग उठाइरहेकी छन् । रोचक भिडियोमा हजुरआमा र नातीको प्रतिस्पर्धा चलेको छ ।

नातीले हजुरआमा देखेर उनलाई प्रतिस्पर्धाका लागि चुनौती दिन्छन् । तर ती हजुरआमाले त्यसपछि जे गर्छिन् त्यसले सबैलाई चकित पारेको छ ।

आफ्नी ८० वर्षीया हजुरआमाले निकै वजनदार वेट लिफ्टिंग सहजै उठाएको देखेर ती नाती चकित परेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर