तारे होटलमा राखेको पार्टीमा ड्र ग्स राखेको आरोपमा नायिका पक्राउ — OSNepal

तारे होटलमा राखेको पार्टीमा ड्र ग्स राखेको आरोपमा नायिका पक्राउ

LC (KTM) June 15, 2021 0

काठमाडौं -बलिउड अभिनेत्री नाइरा नेहल शाह पक्राउ परेकी छन् । आफ्नो जन्मदिनमा ड ग्स पार्टीको आयोजना गरेको अबसरमा उनलाई पक्राउ गरिएको भारतिय मिडियाले जनाएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा एक होटलमा आयोजित पार्टीमा ड्र ग्स पनि राखेको प्रहरीको आरोप छ ।

होटलमा छापा मार्दै प्रहरीले ती अभिनेत्री र उनका साथीहरूलाई गिरफ्तार गरेको बताइएको छ । घटना भारतको मुम्बईस्थित मायानगरीको हो । एक पाँच तारे होटलमा आयोजित पार्टीमा  ड्रग्स राखेको उनी माथि राखेको आरोप लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर