• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

तारे होटलमा राखेको पार्टीमा ड्र ग्स राखेको आरोपमा नायिका पक्राउ

तारे होटलमा राखेको पार्टीमा ड्र ग्स राखेको आरोपमा नायिका पक्राउ


  • ओएसनेपाल
  • असार १ २०७८, मंगलबार
  • ४:३३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.4K
    SHARES

    काठमाडौं -बलिउड अभिनेत्री नाइरा नेहल शाह पक्राउ परेकी छन् । आफ्नो जन्मदिनमा ड ग्स पार्टीको आयोजना गरेको अबसरमा उनलाई पक्राउ गरिएको भारतिय मिडियाले जनाएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा एक होटलमा आयोजित पार्टीमा ड्र ग्स पनि राखेको प्रहरीको आरोप छ ।

    होटलमा छापा मार्दै प्रहरीले ती अभिनेत्री र उनका साथीहरूलाई गिरफ्तार गरेको बताइएको छ । घटना भारतको मुम्बईस्थित मायानगरीको हो । एक पाँच तारे होटलमा आयोजित पार्टीमा  ड्रग्स राखेको उनी माथि राखेको आरोप लागेको हो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com