ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न — OSNepal

ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

LC (KTM) June 02, 2022 0

काठमाडौँ, १९ जेठ-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ ।

यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गर्नुभएको हो । चिकित्सको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर