बिजय शाहीले काठमाडौँमा घर पाएपछि पुण्य गौतम चकित — OSNepal

बिजय शाहीले काठमाडौँमा घर पाएपछि पुण्य गौतम चकित

LC (KTM) May 12, 2021 0

काठमाडौँ। कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि निकै चर्चामा आएका छन्। शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै विश्व रेकर्ड राख्न सफल भएका हुन्। विजय शाहीलाई विश्व रेकर्ड कायम गरेपछि नासाले बोलाएरको छ।

काठमाडौंको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।यस्तो फरक प्रतिभालाई भाग्य न्याैपानेले लिएर आउनु भएको छ कि जुन भिडियो हेर्दा जो कोहि अचम्ममा पर्नु हुनेछ, यी युवा कालिकोटका १९ बर्षका बिजय शाही हुन्।

बिजय शाही संसारकै धेरै सम्झिन सक्ने क्षमता भएका च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड (Champions book of World Records) प्राप्त ब्यक्ति हुन्। अझ रोचक त के भने शैक्षिक सत्रभरि कलेज धाउने, नछुटाई लेक्चर सुन्ने, ट्युसन पढ्ने र कहिल्यै कक्षा लिन मिस नगर्दासमेत पास हुन धौ-धौ पर्ने कमजोर स्मरणशक्ति भएको हाम्रो जेनरेसनका लागि एउटा युवाको यो विलक्षण प्रतिभा साँच्चै चकित पार्ने खालको छ। बिजय शाहीले घर पाएको भन्ने सुनेपछि पुण्य गौतम मिडियामा आएर कडा जबाफ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर