आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित — OSNepal

आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित

LC (KTM) June 03, 2022 0

काठमाडौं २० जेठ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९–८० बहुमतले पारित भएको छ ।

सोमबारदेखि जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक आज शुक्रबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो ।

विनियोजन विधेयक २०७९–८० बहुमतले पारित भएसँगैआर्थिक वर्ष २०७९–८० को बजेट पास भएको छ ।

अर्थमन्त्री शर्माले आइतबार जेठ १५ गते कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर