हुनेवाला पतिलाई जेल पठाएर चर्चामा आएकी महिला सब इन्स्पेक्टर पक्राउ — OSNepal

हुनेवाला पतिलाई जेल पठाएर चर्चामा आएकी महिला सब इन्स्पेक्टर पक्राउ

LC (KTM) June 05, 2022 0

एजेन्सी:

हुनेवाला पति लाई ठगी मुद्दामा जेल पठाएर चर्चामा आएकी महिला सब इन्स्पेक्टर जुनमोनी ​राभालाई पक्राउ परेकी छन् ।

उनलाई ठगी गरको र ‘आपराधिक षड्यन्त्र’ गरेको आरोपमा पक्राउ गरिएको भारतियमिडियाले जनाएका छन् । उनको मंगेतरलाई पक्राउ गरेको ‘आपराधिक षड्यन्त्र’ र ‘ठगी’ को अभियोगमा नै मजुली प्रहरीले प्रहरी नायव निरीक्षक जुनमोनी ​राभालाई पक्राउ गरेको हो ।

मजुलीका प्रहरी उपरीक्षक गौतम बोराले पक्राउ पछि फोनमा यति धेरै आरोप बताउन नसकिने बताएका छन् । महिला नायब निरीक्षक जुनमोनी राभालाई आज विभिन्न आरोपमा पक्राउ गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर