होम आइसोलेशनमै कोरोना सङ्क्रमित महिलाको मृ त्यु — OSNepal

होम आइसोलेशनमै कोरोना सङ्क्रमित महिलाको मृ त्यु

LC (KTM) May 12, 2021 0

त्रिशूली- होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको मृ त्यु भएको छ । मृ त्यु हुनेमा लिखु गाउँपालिका –ं२ का ६६ वर्षीया महिला छिन् । योसँगै सङ्क्रमणबाट मृ त्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

जिल्लास्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले कोरोना सङ्क्रमित महिला आफ्नै घरमा एकान्तबाँसमा रहेका समयमा मृ त्यु भएको जानकारी दिनुभयो । उनी यही वैशाख १६ गते खुट्टामा समस्या भएसगैँ जाँच गराउन त्रिशूली अस्पतालमा आएको र पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर