आज पनि बढ्यो अमेरिकी डलरको मूल्य, हेर्नुहोस कुन देशको कति पुग्यो — OSNepal

आज पनि बढ्यो अमेरिकी डलरको मूल्य, हेर्नुहोस कुन देशको कति पुग्यो

LC (KTM) June 08, 2022 0

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ०४ पैसा र बिक्री दर १२४ रुपैयाँ ६४ पैसा कायम गरेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५५ रुपैयाँ २४ पैसा र बिक्री दर १५५ रुपैयाँ ९९ पैसा छ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ६७ पैसा रहेको । युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ १२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ९८ पैसा छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १२ पैसा र बिक्री दर ८९ रुपैयाँ ५५ पैसा छ।

कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९८ पैसा र बिक्री दर ३४ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०७ र बिक्री दर ३३ रुपैयाँ २३ पैसा रहेको छ ।

कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा कायम भएको छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३६ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर