रामकृष्ण सहित यि ५ जनाले लकडाउनको मौका छोपी घरमा नै गर्दा गरेछन् यस्तो नराम्रो काम — OSNepal

रामकृष्ण सहित यि ५ जनाले लकडाउनको मौका छोपी घरमा नै गर्दा गरेछन् यस्तो नराम्रो काम

LC (KTM) June 15, 2021 0

भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजारको ४ नं गल्लीबाट प्रहरीले गए राति नगद रकमसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त–१८ का ६२ वर्षीय रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, ४५ वर्षीय विनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता र ५५ वर्षीय मुरारी गुप्ता रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट रु ४६ हजार २०७ नगद रकम बरामद भएको छ । विशेष सूचनाका आधारमा प्रहरीले विनोद गुप्ताको घरमा जुवातास खेलिरहेको जानकारी पाएपछि खानतलासी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर