• २०७८ असार १ मंगलबार

धेरै पढिएको

बुधबार यी ७ कार्य गरे भगवान गणेश प्रसन्न भई मिल्नेछ कृपा

बुधबार यी ७ कार्य गरे भगवान गणेश प्रसन्न भई मिल्नेछ कृपा


  • ओएसनेपाल
  • बैशाख २९ २०७८, बुधबार
  • १:११ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 12.5K
    SHARES

    काठमाडौँ – हामिले बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। तपाईको घरमा आम्दानी भन्दा बढि खर्च हुने र घरमा कलह हुने गर्छ भन बुधबार यसता काम गनुृहोस जसले गर्दाघरमा आम्दानी बढ्छ भने कलह पनि कम हुन्छ । हरेक बुधबार भगवान गणेशको पुजा गर्नु फलदायी मानिन्छ।

    घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै राम्रो खबर सुन्न पाइन्छ । यो दिन मुंगको दाल दान गर्नुहोस् जसले कष्ट निवारण हुन्छ त्यसै गरी बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ ।

    जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ। त्यस्ते बुधबार ब्रत बस्नु पनि धेरै राम्रो मानिन्छ ।बुधबार गाईलाई हरियो घाँस खुवाउनुहोस् जसले सबै देवी(देवताको कृपा हुन्छ । त्यस्तै र हरियो चना भिजाएर चराचुरुगीँलाई खुवाउनु पनि राम्रो मानिन्छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com