यिनै हुन ७८ वर्षीय तेजबहादुर भुजेललाई खुकुरी प्रहार गरी फरार भएका चार जना — OSNepal

यिनै हुन ७८ वर्षीय तेजबहादुर भुजेललाई खुकुरी प्रहार गरी फरार भएका चार जना

LC (KTM) June 11, 2022 0

भोजपुर-वृद्धलाई खुकुरी प्रहार गरी फरार रहेका चार जनालाई शनिबार प्रहरीद्वारा सार्वजनिक ।

भोजपुरको रामप्रसादराई गाउँपालिकाका– ४ दलगाउँका स्थानीय ७८ वर्षीय तेजबहादुर भुजेललाई खुकुरी प्रहार गरी फरार भएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घट्नापश्चात भागेका ४२ वर्षीय राजेन्द्र भुजेल, ३२ वर्षीय देउराज राई, २४ वर्षीय पूर्णकुमार राई र ३२ वर्षीय सरोज कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर