बाल गायिका आरुशी को नया गीत सार्वजनिक, संस्कार र संस्कृति जोगाई राख्न सकु — OSNepal

बाल गायिका आरुशी को नया गीत सार्वजनिक, संस्कार र संस्कृति जोगाई राख्न सकु

LC (KTM) June 11, 2022 0

अस्ट्रेलिया मा पहिलो पटक बाल गायिका आरुशी पोख्रेल को स्वर रहेको “सानो सानो पाईला” आज सार्वजनिक भएको छ l अस्ट्रेलिया मा जन्मिनु भएकी ९ वर्षीय पोख्रेल, नेपाली समुदाय र अन्य समुदायमा राम्रो स्टेज पर्फ़ोर्मेन्स पनि दिदै आउनु भएको छ l चर्चित गायक इश्वोर पोख्रेल को साथ बाल गायिका आरुशी पोख्रेल को स्वर रहेको गीतको शब्द, संगीत र कम्पोज सुरेश सेन्चुरी को रहेको छ भने भिडियो सम्पादन र निर्देशन राजीव भुसाल ले गर्नु भएको थियो l अमृता रिजालको सहयोगमा निर्माण भएको उक्त गितको भिडियो मा गायक को साथ बाल गायिका को अभिनय पनि देख्न सकिनेछ l भिडियो हेर्न तल दिइएको लिंक क्लिक गरि हेर्न सकिनेछ l भिडियो लिंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर